क्लवले खेल्ने देउसी-भैलो किन र के’का लागि ?


ईन्द्र भूषाल, कुवेत

नेपाली समाज कुवेतको इतिहासमा सबैभन्दा पुरानो संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लब, काठमाण्डौ-कुवेत कुवेतबासी नेपाली जन-मानसको मुखमा झुण्डिएको शब्द हो । जुन संस्थाले बिगत १२ बर्ष देखी अबिरल रुपमा प्रबासी कुवेतबासी नेपालीहरुलाई दु:ख र सुखमा साथ दिंदै आएको छ । Continue reading

कुवेतमा तनहुँ सम्पर्क समाज कुवेतको गठन


जय आले, कुवेत

२१ अक्टोबर २०११ शुक्रबारका दिन, कुवेतको नेपाली समाजमा अर्को एउटा नेपाली संस्था “तनहुँ सम्पर्क समाज कुवेत” को गठन भएको छ । मुर्गाफस्थित सोल्टी नेपाली होटलमा बृहत कुवेतवासी तनहुँङ्गेहरुको भेलाले दुई बर्षे कार्यावधीको (११ सदस्यीय) कार्यकारिणी समिति गठन गरेको छ Continue reading

विश्वकै सर्वाधिक आधुनिक नं १ शहर: बोस्टन


सिड्नी, अस्ट्रेलियाली विश्लेषक संस्था ‘टुथिंकनाउ’ ले सार्वजनिक गरेको विश्वका सर्वाधिक आधुनिक ३ सय ३१ शहरको सूचीमा पहिलो स्थानमा अमेरिकाको पुरानो शहरमध्येको एक बोस्टन सहर परेको छ । Continue reading

आगामी दुई दशकमा अमेरिकाको ठाउँ चीनले लिने


आगामी दुई दशक अवधिमा विश्व शक्तिमा रूपान्तरण भई अमेरिकाको ठाउँ चीनले लिनेछ र सम्पूर्ण विश्वका साथ हामी अमेरिका ढलेको र चीन उदाएको साक्षी हुनेछौँविश्वका प्रायः देशलाई विश्वव्यापी नियन्त्रणमा अमेरिकी नेतृत्व स्वीकार गर्नु विवादरहित दोस्रो प्राकृतिक नियमजस्तै भएको छ । Continue reading

लिबियाका सत्ताच्युत शासक गद्दाफी मारिए


त्रिपोली, कात्तिक ३ (एजेन्सी)- लिबियाका सत्ताच्युत शासक मुआम्मार गद्दाफी बिहीबार गृहनगर सिर्टेमा मारिएका छन् । उनी भीडन्तमा मारिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । Continue reading

गद्दाफी पक्राउ


त्रिपोली, कात्तिक ३ (एजेन्सी)- लिबियाका सत्ताच्यूत शासक मुआम्मार गद्दाफी बिहीबार गृहनगर सिर्टेमा पक्राउ परेका छन् । अन्तरिम शासनका कमान्डरले उनी पक्राउ परेको पुष्टि गरेका छन्। लामो समयदेखि भूमिगत गद्दाफी अन्ततः पक्राउ परेका हुन् । राष्ट्रिय संक्रमणकालीन परिषद्का कमाण्डर महोम्मद लेथले एएफपी सँग भने, ‘मैले स्वयं गद्दाफीलाई देखेँ, उनले खाकी बर्दी लगाएका थिए ।’ Continue reading

तामाङ घेदुङ कुवेतले बार्षिक भेला मनाउने


जितेन थिङ्, कुवेत

नेपाल तामाङ घेदुङ, कुवेतले यही आउँदो नोभेम्बर १८, २०११ शुक्रबारको दिन, बिबिध कार्यक्रमका साथ बार्षिक उत्सब मनाउने निर्णय गरेको छ । गत शुक्रबार मुर्गाबस्थित सोल्टी नेपाली होटलमा नेपाल तामाङ घेदुङ, कुवेतका अध्यक्ष श्री सुन बहादुर तामाङको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो । Continue reading