इराकमा नेपाली हत्या गर्ने पक्राउ


Posted on 13/01/2009 by Kuwait Nepal

कुवैत् सिटी डिसेम्बर १३   – चार वर्षअघि इराकमा १२ नेपालीको हत्या गर्ने समूह सुन्नी अरब सैन्य समूहका प्रमुख नेता थायर कधिम अविद अल सुराइवीलाई इराकी सुरक्षाकर्मीले पक्राउ गरेका छन् ।  बेलायती समाचार संस्था रोयर्टसलाई बग्दाद सुरक्षाका प्रवक्ता कासिम अल मौसाइले सोमबार जनाएअनुसार गत महिना पश्चिमी बग्दादबाट आतंकवादी नेता अल सुराइवीलाई पक्राउ गरिएको हो । Continue reading

By क्षितिजपारि एडमिन Posted in Uncategorized

थर्ड अफ्रिकन – एशिएन इन्टरनेशनल फूटबल टुर्नामेन्टको अन्तिम लिग गेममा श्रीलंका सँग नेपाल पराजित


Posted on 10/01/2009 by Kuwait Nepal

१० डिसेम्बर २००९ – कुवैत् सिटी, थर्ड अफ्रिकन-एशिएन इन्टरनेशनल फूटबल टुर्नामेन्टको अन्तिम लिग गेम ०९ डिसेम्बर २००९ शुक्रबारको दिन कुवेत सिटीको सार्क फूटबल मैदानमा श्रीलंका र नेपालको बिच निकै जोडतोड को साथ हुन गयो । दुबै टिमका खेलाडिहरु बिच यती ठुलो प्रतिस्पर्धा हुन गहिरहेको थियो कि खेल्ने खेलाडिहरु भन्दा बाहिर बसेर हेर्ने दर्शकहरु बढी रोमान्चित देखिन्थे । तर खेलको अन्तिम सेन्च्युरी तिर श्रीलंकाले नेपाललाई जिरो को बिरुद्द एक घातक गोल गरी पराजित गर्दै टुर्नामेन्टको सेमिफाइनलमा प्रवेश हुन बाटै नक-आउट गरी दिएको छ । Continue reading

एम. बि. बोमजन मेमोरियल गोल्ड कप टुर्नामेन्ट सम्बन्धी सुचना


Posted on 08/01/2009 by Kuwait Nepal

०८ जनवरी २००९,  कुवैतबासी  सम्पुर्ण आदरणिय दाजुभाई तथा दिदीबहिनीहरु, नया वर्ष २००९ को हार्दिक मंगलमय शुभकामना ।

यहि अगामी २००९ फेब्रुवरी ०६ तारिख देखि माउण्ट एभरेष्ट स्पोर्टइङ क्लव काठमाडौं, कुवेतले एम. बि. बोमजन मेमोरियल गोल्ड कप फुटबल टुर्नामेन्टको आयोजना गरी फुटबल खेल खेलाउने जानकारी सम्पुर्ण कुवेतबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु लाई गराउन चाहन्छौ । Continue reading

By क्षितिजपारि एडमिन Posted in सूचना

नेपाली खेलाडीकोलागी डु ओर डाई को स्थिती


Posted on 07/01/2009 by Kuwait Nepal

कुवैत् सिटी ७ जनवरी
थर्ड  आफ्रिकन् एसियन इन्टरन्यासनल फूटबल टुर्नामेन्टको अन्तिम लिगगेम शुक्रबार कुवेत सिटीको सर्क फूटबल मैदानमा श्री लन्का र नेपालको बिच प्रतिशप्रदा हुन गहिरहेको छ । अफ्रिकन र एसियन गरी ८ देशले भाग लियको यो टुर्नामेन्टमा ईन्डिया, नाइजेरिया र कोङगो सेमी फाईनलमा पुगिसकेका छन् । अन्तिमा चारमा पुग्नको लागि नेपालले श्री लन्कालाई पराजित गर्नुनै पर्ने छ । यदी यो गेम बराबरी मा सिधियो भनी श्री लन्का सेमिफिनलमा प्रबेश गर्ने छ । Continue reading

कुवैतबासी नेपालीहरु बिच खुल्ला भलिबल प्रतियोगिता सम्पन्न


Posted on 05/01/2009 by Kuwait Nepal

०३ जनवरी २००९, कुवेत् स्थित अलघानिम कम्पनीको सिक्युरिटी ग्रुपले आयोजना गरेको खुल्ला भलिबल प्रतियोगितामा ८ नेपाली टिमहरुले भाग लिएका थिए । बिजेता र उपबिजेता हुने टिमहरुको लागि ट्रोफी, प्रमाण पत्र र भेंडा पुरस्कार राखिएको थियो । प्रतियोगितामा सामेल हुने टिमहरु निम्नलिखित थिए ।  Continue reading

ल्होसार पर्व कुवैत मा धुमधामकासाथ मनाइयो


Posted on 31/12/2008 by rimalrajan

विशेष गरि गुरुङहरुले टाढा टाढा रहेका आफन्तसंग भेटघाट गरेर नयाँ नयाँ लुगा लगाएर, सेलरोटी, खिर लगायत मीठा मीठा खानाका परिकार बनाएर खाने र नाचगान गरि ल्होसार मनाउने गर्दछन् । यसै अबसरमा राष्ट्रपति डा. रामवरण यादवले तमुको महान् चाड ल्होसारको उपलक्ष्यमा देशविदेशमा रहनुभएका तमु नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना दिँदै ल्होसारले सबै नेपालीमा शान्ति समृद्धि ल्याउन सहयोग पुर्‍याउँछ भन्ने कामना व्यक्त गर्नुभएको छ ।  Continue reading

ल्होच्छार (नयाँ बर्ष) को शुभकामना


Posted on 31/12/2008 by kuwaitnepal

नेपाली तामांग जातिमा वर्ष गणना गर्ने विशेष प्रचलन रहेको छ । यस अनुसार १२ वर्षहरुलाई १२ जैविक संकेतद्वारा प्रतिनिधित्व गराईन्छ। बौद्धिक कथनानुसार करुणामय बुद्धको परिनिर्माणको समयमा विदाईका लागि मानव समुदाय वाहेक अन्य जीवहरुको उपस्थिति रहेको थियो । यस क्रममा सवै भन्दा पहिला मुसा र त्यस पछि गोरु भेट गर्न पुगे । Continue reading

By क्षितिजपारि एडमिन Posted in Uncategorized

प्रदेशीको व्यथा अनि कथा हजुर !


Posted on 31/12/2008 by rimalrajan

विदेशको धनको लोभ र लाल्चामा फसेका हाम्रा कर्णधार नेपाली दाजु-भाई तथा दिदी बहिनीहरु आज यस उजाड मरुभूमीमा आफ्नै हातले तालुलाई आफ्नै दाहिने हातले आँड लगाएर पछुताउदै आफ्नो जिन्दगीलाई दिन-दिनहुँ धिकार्दैछन् भने आफ्नै पैसाले आफै विक्री भईरहेका छन् । यहाँको उल्टो कानूनसँग संंघर्षमय जीवन विताईरहेका छन् । Continue reading

श्रीमानको असामयिक निधनपछी २ महिनाको छोरी र श्रीमती कुवेतमै अलपत्र


Posted on 30/12/2008 by kuwaitnepal

३० डिसेम्बर २००८ कुवैत् सम्वाददाता; १० बर्ष पहिले रोजगरिको सिलसिलामा कुवैत् नगरिमा आइपुगी हाल कुवेतको के.डि.डि. कम्पनिमा कार्यरत बान्झो ९, ईलाम का ३७ बर्सिय श्री गौतम लावती यही २५ डिसेम्बर २००८ को दिन आफ्नो डिउटी गरिरहेकै बेला अचानक चक्कर आएर बेहोस् हुन पुगेकोले तत्काल उहालाई अस्पातल लगिएको थियो  तर दुर्भाग्यवस डाक्टरहरुले उहालाई मृत्‍य घोषित गरेको र उहाको पार्थिव शरीरलाई अल सवाह अस्पतालमा राखिएको, साथै उहाको  पार्थिव शरीरलाई नेपाल पठाउनको लागि के.डि.डि. कम्पनिले नै पहल गरिदिने तर कहिले सम्म नेपाल पठाउने भन्ने कुरो खुल्न नसकेको पनि उहाकै धर्म पत्नी अंमाइ मेर्बा लावती र साथीभाइहरुले जानकारी गराएका छन । Continue reading

कुवेतबासी नेपालीहरुले धुमधामको साथ क्रिस्ट्मस मनाए


Posted on 27/12/2008 by sujan kc

२५ डिसेम्बर  २००८, कुवैत् सिटी स्थित नेपाली भाषाको चर्चमा म लगायत हाम्रो साथीहरुको टोलि पुगेका थियौ । त्यहाँ कारीब ८०० नेपालीहरुको जमात रहेछ । नेपाली भाषाका पास्टर श्री अगम बहादुर लिम्बुले सम्पूर्ण नेपालीलाई निमन्तणा गर्नु भएकोले माउन्ट एभरेष्ट क्लबका साथीहरुको पनि सहभागीता थियो । कार्यक्रमको सुरुआत प्रार्थना बाट भएको थियो । Continue reading

By क्षितिजपारि एडमिन Posted in Uncategorized

कुवेत गएकी युवती मानसिक सन्तुलन गुमाएर फर्किन्


Posted on 26/12/2008 by rimalrajan

हरी कृष्ण न्यौपाने, harineupane_3@yahoo.com

कालिका-१ सिन्धुपाल्चोक हाल कुवेतबाट
 
                 सानीआमामार्फत धन कमाउन विदेश पुगेकी एक युवती मानसिक सन्तुलन गुमाएर स्वदेश फर्केकी छन् । सिन्धुपाल्चोकको सेलाङ-७ की १७ वर्षीया गीता मगर कुवेतबाट मानसिक सन्तुलन गुमाएर नेपाल फर्केकी हुन् । गीता गत साउनमा कुवेत प्रवेश गरेकी थिइन् । कुवेत पुगेको चार महिनापछि उनी १ पुसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्धचेत अवस्थामा भेट भेटिएकी थिइन् । कतार एयरवेजबाट राति आएकी उनलाई विमानस्थलको सुरक्षार्थ खटिएका प्रहरीले अर्धचेत अवस्थामा फेलापारेका थिए । Continue reading
By क्षितिजपारि एडमिन Posted in Uncategorized

कुवेतमा नेपाली हरु बिच क्रिसमस पर्व धुमधामकासाथ मनाइयो


Posted on 26/12/2008 by rimalrajan

जिसस क्राइस्टको जन्म भएको डिसेम्बर २५ तारिखका दिन प्रत्येक वर्ष यो महोत्सव मनाइने गरिन्छ । सूर्यका भक्त रहेका रोमका तात्कालीन वादशाह कन्स्टेन्टाइनले सन् ३५० देखि यो महोत्सव मनाउन सुरु गरेका हुन् । नेपालमा पनि इसाई धर्मालम्वीहरुले बिभिन्न कार्यक्रममको आयोजना गरी यो पर्व मनाइरहेका छन् । Continue reading

नेपाली चेली डोल्मा शेर्पालाई फाँसीको सजायबाट छुटकारा, उमेर कैदको सजाय


Posted on 24/12/2008 by kuwaitnepal

२४ डिसेम्बर २००८ (जय आले, कुवैत् सम्वाददाता),  

आफु सँगै एउटै घरमा घरेलु कामदारको रुपमा काम गर्ने आफ्नो फिलिपिनी सहकर्मीको हत्या गरेको अभियोगमा कुवैत् पुलिसले पक्राउ गरी अदालतमा मुद्दा चलाई कुवैत् को तल्लो अदालत द्वारा मृत्‍युदण्द (फासीको सजाय) सुनाइएकी नेपाली चेली डोल्मा शेर्पा मृत्‍युदन्ड बाट छुटकारा पाएकी छिन् । Continue reading

कुवेतमा अन्तर्राष्ट्रिय कल रेट घटाइएको


Posted on 22/12/2008 by kiranpaudyal

अरव टाईम्स अनलाईनले प्रकाशित गरेको समाचारमा संचार मन्त्रालयले आईतवार जारी गरेको मन्त्रिस्तरीय निर्णयानुसार कुवेतवाट विश्वका विभिन्न देशहरुमा गरिने अन्तर्राष्ट्रिय टेलिफोन कलको शुल्क मिति ४ जनवरी २००९ उप्रान्त घटाईएको व्यहोरा उल्लेख गरिएको छ । थप जानकारी अनुसार हालको दररेटमा २५ देखि ५० प्रतिशतसम्मको छुट उपलव्ध गराइएको व्यहोरा समेत उल्लेख गरिएको छ ।

पूरा तथा आधिकारिक जानकारीको लागि तलको लिङ्कमा जानुहोला ।

श्रोत: http://www.arabtimesonline.com/client/pagesdetails.asp?nid=26243&ccid=9