चार नेपाली चेलीद्वारा अन्नपूर्ण चौथो हिमाल आरोहण


सन्तोष पोखरेल, पोखरा, जेठ १७- चारजना नेपाली चेलीले अन्नपूर्ण चौथो हिमालको सफल आरोहण गरेका छन् । महिलाले अन्नपूर्ण चौथो हिमाल आरोहण गरेको यो पहिलो पटक हो । ६ हजार ८ सय मिटर उचाईको चौथो शिविरबाट राति एक बजे हिँडेका उनीहरुले बिहान सवा ५ बजे शिखरमा पाइला टेकेका थिए । Continue reading

सकेनौ भनें…!!


ईन्द्र भूषाल, कुवेत

समाल्न सकेनौ भनें बैंशका लहरहरु
लहरले तिमीलाई बगाउने छ
बुझाउन सक्यौ भने मनका कुराहरु
शत्रुले पनि सघाउने छ
तर बुज्न सक्नु पर्छ मनुष्यको अन्दाज
नबुजेमा त्यसले तिमीलाई खानेछ Continue reading

By क्षितिजपारि एडमिन Posted in कविता

चौथो गणतन्त्र दिवस भब्यरुपले मनायो नेपाली दूतावासले, कुटनैतिक नियोगका प्रमुखहरुको ब्रिहत उपस्थिती


ईन्द्र भूषाल, कुवेत  

नेपालको बर्तमान राजनैतीक अवस्था जे-जस्तो तरल र नेपाली जनताले चाहेजस्तो नभए पनी लामो समयसम्म नेपालमा शासन गरेको राजतन्त्रलाई पाखा लगाएर गणतन्त्र स्थापना गरेको पनि चार बर्ष पुग्यो । गणतन्त्रलाई जोगाउन रातभरी कसरत भईरहदा बिदेशमा रहेका नेपाली कुट्नैतीक नियोग भने देशको चौंथो गणतन्त्र दिवस मनाउन कम्मर कसेर लागेका थिए । Continue reading

ग्रिस आउँदै हुनुहुन्छ भने एक पटक सोच्नुहोस् !!


रेशमलाल पौडेल,
Advisor NRNA Greece

हामी दैनिक जस्तै सुन्ने गर्छौ बिभिन्न बहानामा नेपालबाट दलालहरुको फोस्रो आश्वासनमा फसेर नेपालीहरु ग्रिस छिरिरहेका छन । युरोपिएन युनिएन सम्बद्द ग्रिस जस्मा पहिलो पाइला टेक्नको लागि १०-१२ लाख नेपाली बिना कारण बिना सोधपुछ दलाललाई बुजाउने गरिन्छ । Continue reading

राजदूत पौडेलले कुवेत टेलीभिजनमा दिनु भएको अन्तर्वाताको सारांश भाग !!


जय आले, कुवेत  

कुवेतका लागि प्रथम नेपाली राजदूत महामहिम श्री मधुवन प्रसाद पौडेलले नेपालको चौंथो गणतान्त्रिक दिवसको अवसरमा हिजो (२९ मे २०११) बिहानको ७.३० बजे, कुवेत टाइम्स “गूड मर्निङ्ग कुवेत” मा प्रत्यक्ष्य  अन्तर्वाता दिनु भएको थियो । वहाँको यस अन्तर्वातामा बिशेषगरी दुई देशबीच सम्भावित व्यवसाय, व्यापार, पर्यटन र लगानी जस्ता क्षेत्रलाई केन्द्रित गरिएको थियो भनें आगामी जूनको तेस्रो हप्तामा कुवेतमा कार्यरत रहेका नेपाली कामदारहरुको सम्बन्धमा अर्को अन्तर्वाता रहेको पनि राजदूतले जानकारी दिनु भएको छ । Continue reading

हे नेपाल आमा !!


जितेन थिङ्, कुवेत

हत्या हिंसा अनी बैचारिक द्वन्दबाट
वाक्क भाईसकेका छन जनता खल्लो राजनैतिक परिवेशबाट,
जुनै जोगी आएपनी कानै चिरेको
जसले सत्ता हात लिएपनि सहमतिको माला भिरेको, Continue reading

By क्षितिजपारि एडमिन Posted in कविता

नेपालकुवेत मजदुर सँघको अधिबेशन सम्बन्धी सूचना !!


जय आले, कुवेत

“संसारभरका मजदुरहरु एक हौं” भन्ने मुल नाराका साथ ४/५ महिना अगाडि मात्र कुवेत नगरीमा उदाउन सफल भएको संस्था “नेपालकुवेत मजदुर सँघ” को यही आगामी १० जून २०११ शुक्रवारका दिन, जिलिव अल-सुवैखमा पूर्वान्ह ठीक १० बजेदेखी पूनर्गठन अर्थात प्रथम अधिवेशन हुन गईरहेको सँघका संस्थापक संयोजक श्री कुमार झापालीले जानकारी गराउनु भएको छ । Continue reading

NEPAL, KUWAIT ENJOY EXCELLENT TIES


By Madhuban Paudel
Ambassador of Nepal

Diplomatic relations between the then Kingdom Nepal and State of Kuwait were established on February 25, 1972. The Embassy of Nepal was officially opened on 21 March, 2010. Earlier, the Embassy in Riyadh was concurrently accredited to Kuwait.

Both countries are enjoying excellent bilateral relations which are based on goodwill, mutual understanding and co-operative attitude. Continue reading

FOR ATM SECURITY READ CAREFULLY


VERY IMPORTANT AND INTERESTING

WHEN A THIEF FORCES YOU TO TAKE MONEY FROM THE ATM, DO NOT ARGUE OR RESIST, YOU MIGHT NOT KNOW WHAT HE OR SHE MIGHT DO TO YOU. WHAT YOU SHOULD DO IS TO PUNCH YOUR PIN IN THE REVERSE, I..E IF YOUR PIN IS 1254, YOU PUNCH 4521. Continue reading

च्याम्पियन्स लिगको उपाधि बार्सिलोनालाइ


काठमाडौं १५ जेठ । बहुप्रतिक्षित च्याम्पियन्स लिगको उपाधिमाथी बार्सीलोनाले कब्जा जमाएको छ । गएराति भएको खेलमा इङलिस प्रिमियर लिगको विजेता म्यान्चेष्टर युनाइटेललाइ ३–१ ले पराजित गर्दै बार्साले उपाधिमाथी कब्जा जमाएको हो । Continue reading

इण्डियन प्रिमियर लिगको उपाधि चेन्नइलाइ


काठमाडौं १५ जेठ । संस्करणको इण्डियन प्रिमियर लिग आइपिएलको उपाधि चेन्नइ सुपर किङ्सले जितेको छ । गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैङ्गलोरलाइ ५८ रनले पराजित गर्दे गत संस्करणको समेत विजेता रहेको चेन्नइले उपाधिमाथी कब्जा जमाएको हो । Continue reading

नेपाल तामाङ् घेदुङ् कुवेतको बुद्व जयन्ती तथा साँस्कृतिक कार्यक्रम भब्यरुपमा सम्पन्न


गौतम बुद्धको शान्तिको सन्देश संसारभर फैलाउन राजदूतहरुको जोड

जय आले/ईन्द्र भूषाल, कुवेत

२५५५ औं बुद्ध जयन्तीको पावन अवसरमा नेपाल तामाङ् घेदुङ् कुवेतले आयोजना गरेको बृहत साँस्कृतिक प्रस्तुती एवं बुद्ध धर्म सम्बन्धी प्रवचन तथा पाठपूजा कार्यक्रम २७ मे २०११ को दिन, कुवेतको होटल एशिया-एशियामा अत्यन्तै सौहार्दपूर्ण बातावरणमा सम्पन्न भएको छ । Continue reading

गुण्डाहरुको नेता – नाता


यसपटक पनि आठै दिनमा उड्यो चरी भुरुरुर्र। उडेर सरासर बल्खु दरबारको गजुरको टुप्पोमा गएर बस्यो चरी। पुलिसहरू हेरेको हेर्‍यै भए। फिरौती रकम र हतियार सहित रङ्गेहात समातिएको चरी किन र कसरी उड्यो? किन बल्खु दरबारकै गजुरको टुप्पोमा गएर बस्यो? पुलिसहरूलाई केही थाहा थिएन। यी चरीलाई त्यत्तिकै चरी भनिएको थिएन। जहिले जहाँ थुनिए पनि भुरुरुर्र उडन्सक्ने विशेषता नै हो उनको। Continue reading

नेपाली चेली हलिउडमा…


– कृष्ण भट्टराई,

केही परिचित नेपाली कलाकार बलिउडमा संघर्ष गरिरहँदा एक नेपाली चेली भने विश्वकै ठूलो चलचित्रनगरी हलिउडमा प्रवेश गरेकी छिन्।  दुई वर्षको उमेरमा नेपाल छाडेकी श्वेता १६ वर्षको उमेरमै हलिउड प्रवेश गरेकी हुन् । अभिनयको औपचारिक प्रशिक्षणपछि विगत ४ वर्ष देखि हलिउडका चलचित्रमा अभिनय गरिरहेकी छिन् । श्वेताले आधा दर्जन चलचित्र, टेलिश्रृंखला, वृत्तचित्र तथा रंगमञ्चमा अभिनय गरिसकेकी छिन्।

काठमाडौंको भाटभटेनी पुख्र्यौली घर भएकी श्वेता लामिछानेले मेरोसिनेमा डटकमका मोहन डोटलको सहयोगमा साप्ताहिकसँग लामै  अनलाइन वार्ता गरिन्। Continue reading

तामाङ् घेदुङ्को कार्यक्रमको पूर्ण तयारी, सबै सदस्यहरु कार्यक्रम सफल पार्न सकृय


ईन्द्र भूषाल, कुवेत

नेपाल तामाङ् घेदुङ् कुवेतको आयोजनामा प्रस्तुत हुन गईरहेको साँस्कृतिक कार्यक्रम तथा बुद्ध जयन्तीको अवसरमा गरिने धार्मिक पाठपूजाको तयारी अन्तिम चरणमा पुगेको छ । जसको लागि तामाङ् घेदुङका सम्पूर्ण सदस्यहरु सकृयरुपमा लागिपरेका छन भने कार्यक्रमको प्रमुख पात्र युवा जमातको लोकप्रिय गायक अभिनाश घिसिङ ३ दिन अगावै कुवेत आईसक्नु भएको छ । Continue reading