सम्भोगको समय लम्ब्याउन तथा लिंगको मोटाइ र लम्बाइ बढाउन के गर्नुपर्ला ?


म ३१ वर्षको भएँ । मेरो उचाइ ५ फुट ४ इन्च तथा वजन ७८ किलोग्राम छ । मेरो लिंगको लम्बाइ ३ दशमलव ५ इन्च तथा गोलाइ ३ दशमलव ५ इन्च छ । मेरी श्रीमतीको उमेर ३२ वर्ष, उचाइ ५ फुट १ इन्च एवं वजन ६५ किलोग्राम छ । ४ महिना भयो  विवाह गरेको, एक वर्षसम्म शिशु नजन्माउने सोच राखेका छौं । अहिले अस्थायी साधन कन्डम प्रयोग गरिरहेको छु । हामी रातमा बढीमा २ पटकसम्म सम्भोग गर्छौं । सम्भोगपूर्व १० देखि २० मिनेटसम्म प्राक्क्रीडा गरी पर्याप्त मात्रामा योनि रस आएपछि मात्र  सम्भोग गर्ने गरेको छु । Continue reading

अभिनेत्री सोनाक्षीद्वारा बिकिनी लगाउन ईन्कार


अभिनेत्री सोनाक्षी सिन्हाका हनुसार उनलाई आइटम गानामा नाच्न कुनै आपत्ती छैन । तेईस वर्षीय यी अभिनेत्री सोनाक्षीले विभिन्न पुरस्कार समारोहोंहरूमा राम्ररी नाँचेर आफ्नो नाच्ने क्षमता प्रदर्शन गरिसकेकी छिन् ।

उनका अनुसार उनले पनि आइटम नंबरमा नाचेर कैटरीना कैफ, मलाइका अरोड़ा खान तथा मल्लिका शेरावत जस्ता अभिनेबीहरूको वरावरी गर्न सक्छिन तर उनलाई यस्तो गर्न सजिलो छैन । Continue reading

बजारमा नाङ्गै मोडल (फोटो फिचरसहित)


मोडल र फोटोग्राफर मिलेपछि के असम्भव छ ? त्यसमाथि चर्चा मिल्छ भने उनीहरु सबै सीमा पार गर्न तयार हुन्छन् । फोटोग्राफर जति सक्यो मोडेललाई नङ्गाउन चाहन्छ, मोडल पनि फोटोग्राफरका अघि नाङ्गिन चाहन्छन् । बेलायत, फ्रान्स, अमेरिकामा यो नौलो पनि हुन्न तर नौलो त्यतिवेला हुन्छ जतिवेला मोडेल फोटोग्राफीका लागि दिनभर सबैका सामु नाङ्गै हुन्छ ।

मोडल बजारमा नाङ्गै घुम्छे, पसलमा सपिङ्ग गर्छे, रेल चढ्छे, सडकमा हिउँ उठाउँछे, भिखारी झैं पैसा माग्छे, त्यो पनि निष्फिक्री अनि त्यसका पछिपछि हुन्छन् एउटा क्यामेराम्यान । Continue reading

हाँसेर जीवन पाईसकें मैले…


ज्ञानेन्द्र गुरुङ्ग, साउदी अरब

सधै हारेर मात्र बसुँ कसरी…
जितेर संसार छोईसके मैले !
सधै रोएर मात्र बसुँ कसरी…
हाँसेर जीवन पाईसके मैले !!

ओईली झरेका फुल सबै बटुलेछु मैले…
संजीबनी पाईन कतै !!
झुठा कशम खानेका हुल छिचोलेछु मैले…
खसेका चाँदनी पाईन कतै !! Continue reading

By क्षितिजपारि एडमिन Posted in कविता

बेश्या…!!


जितेन गुरुङ्ग, पोखरा नेपाल

पुरुषको अतिरिक्त इच्छा पुरा गर्ने माध्यम हो बेश्या
शक्ती अदभूत लुकेको हुन्छ पुरुष बशमा पर्ने गर्छ
निरन्तर उनी तल्लिन हुन्छिन आफ्नो काममा
करकाबले होस् या स्वैच्छा दिन उसको अब्बल हुन्छ
रात दोब्बर हुने गर्छ !

हरपल हुन्छिन उनी प्रतिक्षामा ग्राहकको
खानि नै हुन्छिन उनी यौन अनी सम्भोगको
योन क्रिडामा तल्लीन हुन्छिन उनी जहिले पनि
थाकें म अराम गर्छु म भन्दिनन् कहिल्यै पनि Continue reading

By क्षितिजपारि एडमिन Posted in कविता

मेरो अस्तित्व…!!


सविता लामा, कुवेत

कुवेतको रेगिस्तानमा सिंचित पश्चात नयाँ पालुवा पलाए झैं
कला र संगितको नयाँ पालुवा पलाएछ !!
घरेलु दासतामा पिल्सिएर आँशुको महासागरमा डुबेको थिएं
आज कलाकारको नामले मलाई चिनाएछ !!

पीडित मेरो दिलमा आज खुशीको आगमन अचानक हुँदा,
मन मेरो हर्ष र खुशीले प्रफुल्ल भएछ !!
हिजोसम्म म के थिएं स्वयं मलाई नै थाहा थिएन तर…
आज कुवेतमा साँस्कृतिक मञ्चले मलाई उच्च स्थान दिएछ !!

By क्षितिजपारि एडमिन Posted in कविता

ट्राभल डकुमेण्ट प्राप्त गरेका गैह्र कानूनी नेपालीहरुलाई डकुमेण्ट साथमा लिएर हिंडडुल गर्न नेपाली दूतावास कुवेतको आग्रह


Continue reading

छोरीको पनि ब्रतबन्ध…


छोराको मात्र ब्रतबन्ध गर्ने हिन्दु नेपाली परम्परालाई चुनौति दिदै झापाका एक व्यक्तिले आफना चार छोरीहरुको सामुहीक ब्रतबन्ध गरेका छन् । झापाको दमक १३ का ठाकुरनाथ कोइरालाले आफना चारछोरीहरुको ब्रतबन्ध गरेका हुन् । Continue reading

यौनमा अनियमितता ल्याउँदा हानि…


चैत्र १२, यौन क्रियाकलापमा नियमित सक्रियताले जति फाइदा गर्छ, त्यसमा अक्कल-झुक्कल सहभागिताले त्यतिनै बेफाइदा गर्छ । नयाँ अध्ययनले दाबी गरेअनुसार यौनक्रियामा कहिले काहीँ संलग्न हुनेहरूलाई हृदयघातको आशंका दोब्बर हुन्छ । यो निष्कर्षमा पुग्नु अघि हावर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले धेरै पुराना अनुसन्धान पत्रहरूको अध्ययन गरे । यसमा उनीहरूले के पाए भने यौन समागम कहिलेकाहीँ गर्ने वा व्यायाममा अनियमितता राख्नेहरूको हृदयाघातबाट मृत्यु हुने जोखिम अढाई गुणासम्म बढी हुन्छ । Continue reading

कीर्तिमानी जितसँगै श्रीलंका सेमिफाइनलमा


“दस विकेटको नमीठो हार स्विकार्दै इंग्लिस टोली घर फर्कियो”

कोलम्बो, तिलकरत्ने दिल्सान र उपल थरंगाको उत्कृष्ट दोहोरो शतकीय साझेदारीपछि शनिबार इंग्ल्यान्डलाई दस विकेटले पराजित गर्दै श्रीलंका चालू विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । श्रीलंकाको जितसँगै सेमिफाइनल समीकरण पनि पूरा भएको छ । श्रीलंकाले अब मंगलबार न्युजिल्यान्ड विरुद्ध फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई हराउँदै अन्तिम चारको स्थान पक्का गरेको हो । Continue reading

कुवेतमा निशा सुनारको साथमा “युएई एक्सचेंज” लाइभ कन्सर्ट भब्यताका साथ सम्पन्न


डम्बर रिमाल, कुवेत

२५ मार्च २०११, शुक्रवारको दिन अपरान्ह ३ बजेदेखी कुवेतको मालियास्थित एसीया-एसीया होटलमा नेपाल पर्यटन वर्ष २०११ लाई विश्वव्यापी रुपमा प्रचार प्रसार गराउने सन्दर्भमा प्रस्तुत गरिएको युएई एक्सचेंज लाईभ कन्सर्ट भब्य रूपमा सफल   भएको छ । Continue reading

न्युजिल्यान्डको पहिलो नकआउट विजय


ढाका, चैत १२, निर्णायक खेल हार्ने दक्षिण अफ्रिकी छविले निरन्तरता पाउँदा शुक्रबार न्युजिल्यान्डले ४८ रनको स्तब्धपूर्ण विजयसाथ विश्वकपको सेमिफाइनल यात्रा गरेको छ । विश्वकपको नकआउट चरणमा पहिलो विजय हात पारी न्युजिल्यान्ड छैटौं पटक सेमिफाइनल प्रवेश गरेको हो । Continue reading

Kuwait may be threatened by powerful earthquake in future: Academic


By : Hamed Al-Sayyed

KUWAIT: Earthquake expert Assistant Manager of Kuwait University for Scientific Affairs Dr. Ferial BuRabee asserted that Kuwait may be vulnerable to a powerful earthquake that can reach 8 degrees on Richter scale. She predicted that such an earthquake can strike southern part of Iran and thus negatively effecting Iran and GCC countries. Continue reading

By क्षितिजपारि एडमिन Posted in English News

गोर्खा सैनिकलाई उच्च साहसिक पुरस्कार


चैत्र ११, अफगानिस्तानमा १२ तालिबान विद्रोहीको सशक्त प्रतिकार गरेका एक बेलायती गोर्खा सैनिकलाई उच्च साहसिक पुरस्कार दिइने भएको छ । म्याग्दीका ३२ वर्षीय सर्जेन्ट दीपप्रसाद पुनले कन्सिपक्युयस ग्यालेन्ट्री क्रस (सीजीसी) पाएका हुन् । आफ्नो बटालियनका संघर्षपूर्ण लडाइँहरूमा उनले दिएको योगदान ‘बहादुरीपूर्ण’ भएको उल्लेख गर्दै पुरस्कृत गरिएको हो । Continue reading