कतारमा सवा दुई लाख नेपालीको रोजगारी जोखिममा


सुरेन्द्र पौडेल, काठमाडौं, असोज १३- खाडी राष्ट्र कतारमा रहेका ३ लाख नेपाली कामदारमध्ये सवा २ लाख नेपालीको रोजगारी जोखिममा रहेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । ‘नक्कली अनुबन्धपत्र’ बोकेर कतार पुगेका उनीहरूलाई कम्पनीले जुनसुकै बेला कामबाट निकालिदिन सक्छ । Continue reading

प्रबासमा पनि एउटा पारिवारिक बातावरणमा बस्न पाउँदा अत्यन्तै खुशी छु: राजेश पायल राई


ईन्द्र भूषाल, कुवेत

लालीगुराँस साँस्कृतिक परिवारको आयोजनामा भोली प्रस्तुत हुन गईरहेको “लालीगुराँस पायल म्युजिकल शो” कार्यक्रममा प्रमुख अतिथी कलाकारको रुपमा कुवेत ३ दिन पहिला कुवेत आईपुग्नु भएका नेपालका सुपर स्टार गायक राजेश पायल राईले आफ्नो कुवेत आगमन अत्यन्तै रमाइलो भएको र सम्पूर्ण कुवेतवासी Continue reading

जुम्ल्याहा युवा वैज्ञानिक


युवा वैज्ञानिक राम-लक्ष्मणले आविष्कार गरेका नयाँ-नयाँ प्रविधिबाट समाज-सुधारका काम हुन थालेपछि काठमाडौंमा उनीहरूले के गरिरहेका छन् भन्नेबारे चासो बढेको छ । यहाँ छ, दाजुभाइको प्रविधि-आविष्कारबारे तयार पारिएको ‘जुम्ल्याहा कथा’- बाल्यकालमा उनीहरू साह्रै चकचके थिए । रित्तो हात त बस्नै नसक्ने घरमा कोही नभएको मौका पारेर रेडियो, फाङ्लाङ-फुङ्लुङ पार्थे- कुनै जिज्ञासाले घेरिएर । Continue reading

मैले धन कमाएर बिलासिताको जिन्दगी जिउने उद्देश्यले तालिम केन्द्र खोलेको होइन: बालकुमार गुरुङ्


जय आले, कुवेत

अन्तर्वार्ता:

कुवेतको नेपाली समाजमा बाल कुमार गुरुङ् (बालक) कुनै नौलो नाम होइन । बैदेशिक रोजगारिको सिलसिलामा सन् १९९१ को सेप्टेम्बरमा कुवेत आउनु भएका ४३ वर्षिय युवा, बाल कुमार गुरुङ् चाहेर पनि मेटाउनै नसकिने नाम हो कुवेतवासी नेपालीको मन मष्तिस्कबाट ।   Continue reading

नेपालका सुपर स्टार गायक राजेश पायल राईको कुवेत आगमन


जय आले, कुवेत

स्थापनाकालको छोटो समयमै उल्लेख्य चर्चा कमाउन सफल, कुवेतमा कृयाशिल साँस्कृतिक संस्था लालीगुराँस साँस्कृतिक परिवारले नेपालीहरुको महान चाड बिजया दशमी तथा दिपावलीलाई लक्षित गर्दै, आगामी ३० सेप्टेम्बर २०११ शुक्रवारका दिन, Continue reading

भोली बिहानै राजेश पायल राईको कुवेत आगमन हुँदै.. सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई कुवेत बिमानस्थल जान अनुरोध !!


लालीगुराँस साँस्कृतिक परिवारको आयोजनामा आफ्नो तेस्रो सांगितिक प्रस्तुति स्वरुप नेपालीहरुको महान चाड दशैंलाई लक्षित गरी यही आगामी ३० सेप्टेम्बर २०११ का दिन प्रस्तुत हुन गइरहेको “लालीगुराँस पायल म्युजीकल शो” को लागि Continue reading

राजेन्द्र तामाङ्को संयोजकत्वमा माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबको च्यारिटी कल्चरल शो को लागि संयोजक समिति गठन


ईन्द्र भूषाल, कुवेत

बिगत एक दशक भन्दा बढी कुवेतको नेपाली समाजमा कृयाशिल संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लब, काठमाण्डौ-कुवेतले सार्क स्तरिय दक्षिण प्रबासी फूटबल प्रतियोगिता सम्पन्न गर्नको लागि नेपालबाट ख्याती प्राप्त कलाकारहरु झिकाइ, Continue reading

अनुभूतिका रंगहरुसँग केहीक्षण रंगिदा


आचार्य प्रभा, क्लोराडो

पुस्तक बिचार “कबि मुकेश राईको”
भनिन्छ नि कबि मन कोमल, भावुक र दयालु हुन्छ । पुलिस, आर्मीको मन कठोर र रुष्ट हुन्छ आदी आदी । यो भनाईमा कतिसम्म सत्यता छ त्यो म किटेर भन्न सक्दिन तर जहाँसम्म मलाई लाग्छ यी ब्यवहारहरु मान्छेको पेशा, प्रतिभा वा रुचीबाट हुने होईन कि यो जन्मजात गुण हो । हुन त ब्यवहार र परिस्थितीले मान्छेको मनलाई कर्तब्यबोध गराएपछी नचाहेर पनि बद्लिनु पर्छ तर पनि माथीको उक्तिमा सत्यता छ भन्ने चाँहि म ठाँन्दिन । त्यसैले कबिको मन मात्र कोमल हुने भन्ने ठोकुवा छैन । यो सन्दर्भ मैले किन निकालें भने, Continue reading

बाथरुममा सम्भोग गर्छन् एक चौथाइ सिंगापुरे


सिंगापुर विश्वको धनी देशहरु मध्येको अघिल्लो सूचिमा रहेको देश हो । शैक्षिक दृष्टिले पनि यो देश निकै अगाडि छ । तर पनि सिंगापुरे समाजमा केही त्यस्ता पूराना सोँच कायम छन् जसलाई विज्ञानले समेत सही ठहराउँदैन ।

पछिल्लोपटक गरिएको एक सर्भेले सिंगापुरका सयमा ८० जना मानिसले सम्भोगका बेला कुनैपनि अस्थाइ साधन प्रयोग गर्दैनन् । Continue reading

कडा कानुनको विरोधमा कट्टु आन्दोलन


अमेरिकाको उथा राज्यमा सरकारी कानुन कडा भएको भन्दै स्थानिय बासिन्दाले अनौठो आन्दोलन गरेका छन् । कडा र परम्परागत कानुन खारेज गरेर उदार कानुन तर्जुमा गर्न माग गर्दै उटा राज्यको साल्ट लेक सहरका हजारौँ मानिस कट्टु आन्दोलनमा उत्रिएका हुन् । Continue reading

बुद्ध एयरको विमान दुर्घटना, १९ को मृत्यु


८ असोज, ललितपुर । माउन्टेन फ्लाइटबाट फर्कंदै गरेको बुद्ध एयरको विच एयरक्राफ्ट विमान ललितपुरको विशंखुनारायण गाविसस्थित लामाटार कोटडाँडामा आज बिहान सवा ७ बजे दुर्घटनाग्रस्त भएको छ । Continue reading

कुकुरसँग सेक्स गर्दा जेल


मान्छेका हर्कत पनि कस्ता कस्ता ? यौन चाहना पनि कति धेरै ? ४५ वर्षकी अधवैशे उमेरकी एक बेलायति महिला कुकुरसँग सम्भोग गरेको आरोपमा जेल परेकी छिन् । केन्ट सहरकी ४५ वर्षीया ट्रासी उलरिजलाई कुकुरसँग यौन सम्बन्ध राखेको आरोपमा प्रहरीले पक्रिएको थियो । उनको मुद्धा अदातलमा पुगेपछि उनले कुकुरसँग मात्र होइन बच्चाबच्चीलाई पनि यौन दुव्र्यवहार गरेको पाइयो र अन्ततः १६ महिनाको जेल सजायँ दिईयो । Continue reading

महिनाबारीका बेला गरिने सेक्स भित्रका दश तथ्य


सांस्कृतिक, धार्मिक वा सामाजिक कारणले पनि धेरै महिला र पुरुष महिनाबारीको बेला सम्भोग गर्न उतिसारो रहर गर्दैनन् । हिन्दु धर्मशास्त्रमा त सम्भोगको बेला नारी अछुत हुने र त्यस्तो बेला स्त्रीसँग समागम गर्ने पुरुष नर्कमा जाने उल्लेख छ । त्यसैले पनि रजश्वला भएकी स्त्री आफैपनि सम्भोगका लागि तयार हुँदिनन् । Continue reading

पर्वतका अपाङ्ग परिवारलाई सहयोग गरौं…


आदारणीय कुवेतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु;

पर्वत जिल्लाको रानीपानी गा.वि.स.मा एकै परिवारका ५ जना वालिकाहरु अपाङ्ग अर्थात हिंड्डुल, कुनै कामकाज या अन्य कृयाकलापहरु गर्न नसक्ने अवस्थामा रहेका हुँदा र घरको आर्थिक अवस्था समेत अत्यन्तै दयनिय रहेको हुँदा Continue reading