बाथरुममा सम्भोग गर्छन् एक चौथाइ सिंगापुरे


सिंगापुर विश्वको धनी देशहरु मध्येको अघिल्लो सूचिमा रहेको देश हो । शैक्षिक दृष्टिले पनि यो देश निकै अगाडि छ । तर पनि सिंगापुरे समाजमा केही त्यस्ता पूराना सोँच कायम छन् जसलाई विज्ञानले समेत सही ठहराउँदैन ।

पछिल्लोपटक गरिएको एक सर्भेले सिंगापुरका सयमा ८० जना मानिसले सम्भोगका बेला कुनैपनि अस्थाइ साधन प्रयोग गर्दैनन् । Continue reading

बुढी भनेको विरोधमा नांगै उत्रिए बेलायती महिला भिजे


बुढो भएपछि अनुहारमा चाउरी पर्छन्, यौवनमा जस्तो चमक हुँदैन, यौवनाहरुले फुटेको आँखाले पनि हेर्दैनन् । मान्छे बुढो हुँदै जानु भनेको शारिरिक र सामाजिक रुपमा ऊ एक्लिँदै र अपहेलित हुँदै जानु हो भन्ने आम सोंचाइ छ । तर बेलायतका टेलिभिजन पत्रकार महिलाले उमेर ढल्केपछि सबै कुरा सकियो भन्ने सोचाइको अनौठो तरिकाले विरोध गरेका छन् । Continue reading

पुरुषलाई १४ र महिलालाई २ जना सेक्स पार्टनर चाहिने


एक नयाँ अनुसन्धानले कुनैपनि पुरुषले जीवनकालभरिमा कम्तिमा १४ जना महिलासँग सम्भोग गर्न चाहने पत्ता लगाएको छ । जबकी महिलाले भने एक वा दुई जना सेक्स पार्टनरको मात्र आवश्यकता महसुस गर्दछन् ।

यौन विज्ञ डाक्टर लुआन ब्रीजेनडाइले गरेको अध्ययनअनुसार पुरुष आफ्नो आनुवांशिक गुणकै कारण बढि महिलासँग सम्भोगको स्वाद लिन चाहन्छन् । डाक्टर लुआनले आफ्नो पुस्तकमा जनाएअनुसार पुरुषको सेक्स व्यवहार उसको मनोवैज्ञानिक तथा आनुवांशिक कारणसँग जोडिएको हुन्छ । Continue reading

सारोन फि्नलाई दैनिक चार पटक यौनेच्छा


बेलायतकी ब्युटिसियन सारोन फि्नले आफूमा अत्यधिक यौन चाहना रहेको कुरा सार्वजनिक गरेकी छिन् । पछिल्लो एक दशकमा ७० जना पुरुषसँग यौन सम्बन्ध रहेको बताउँदै सारोनले अहिले पनि प्रत्येक दिन ४ पटक यौन सम्बन्ध राख्ने चाहना हुने बताएकी छिन् । मदिरा सेवन गरेपछि यौन चाहना अत्यधिक बढ्ने उनले बताइन् । सारोनले आफ्नो यौन चाहना पूरा गर्न नसकेका कारण प्रेमीले यौनहिंसा गरेको समेत बताइन् । Continue reading

रातको ३३ सय डलरमा किमको हनिमुन


करोडौँ खर्च गरेर हालै धूमधाम सँग बिहे गरेकी रियालिटी स्टार किम कार्दाशिन सेक्स टेपका कारण चिन्तामा रहेपनि उनले दुलाहा क्रिस हम्फ्राइज सँगको हनीमुनलाई रंगिन बनाउन कत्तिपनि चुकेकी छैनिन् । चार वर्ष कान्छा दुलाहासँगको हनिमुनलाई अविस्मरणीय बनाउने क्रममा रहेकी किमले इटालीको एक सुविधासम्पन्न र महंगो होटलमा हनिमुन मनाएकी छिन् ।

वास्तवमा बिहेमा ठूलो खर्च गरेका किम दम्पतीले हनिमुनमा कति खर्च गरेहोलान् भन्ने जिज्ञासा सबैमा उत्पन्न हुनसक्छ । Continue reading

एकैदिन दशौँ लाखले हेरे किमको सेक्स टेप


केही दिन अघिमात्र अमेरिकी मोडेल किम कार्दाशिनको बिहे भयो । धूमधामसित भएको कार्दाशिनको बिहेमा भएको जमघट, खर्च र उनले लगाएका लुगाका बारेमा धेरै चर्चा भयो । तर अर्को आश्चर्यचनक तथ्य भने हालै सार्वजनिक भएको छ । किमको बिहेको हल्ला चलेपछि उनको अश्लिल भिडियो हेर्नेहरुको संख्या लाखौँ पुगेको छ ।

सन् २००७ मा सार्वजनिक भएको किम को सेक्स टेप औषतमा महिनामा ३ लाख जनाले हेर्ने गरेका थिए । तर उनको बिहेको दिन भने दशौँ लाख जनाले त्यो भिडियो हेरेका छन् । किमको सेक्स टेप हेर्नेमा सबैभन्दा धेरै आयरल्याण्डमा मानिस छन् । Continue reading

लगनगाँठो कसिन् किमले (फोटो फिचरसहित)


अमेरिकी चर्चित मोडेल तथा रियालिटी टिभी स्टार किम कार्दाशिनले लगन गाँठो कसेकी छिन् । गएराति दक्षिणी क्यालिफोर्नियाको मोन्टेसिटोमा गएराति आयोजित भव्य समारोहमा ३० वर्षकी किमले आफुभन्दा ४ वर्ष कान्छा बास्केटबल खेलाडि क्रिस हम्फ्राइससँग बिहे गरेकी हुन् ।

यसअघि संगितकार ड्यामोन थोम्ससँग बिहे गरेर सन् २००४ मा सम्बन्ध विच्छेद गरेकी किमले अन्नतः कान्छो कुमार केटोसँग बिहे गरिन् । Continue reading

३ सय किलोको शरीर भएपछि सम्भोगको के स्वाद ?


अमेरिकाकी पाउलिन पोटर विश्वकै सबैभन्दा बढि तौल भएकी महिला हुन् । क्यालिफोर्नियाको साक्रामेन्टोमा बस्ने ४७ वर्षकी पाउलिनको तौल ७ सय पउण्ड वा झण्डै ३ सय १८ किलो छ ।

विश्वको सबैभन्दा भारी महिला पाउलिन लाई गिनिज बुकमा नाम लेखाउँदा जति खुसी छ उनलाई बढि तौलका कारण भोग्नुपरेको पीडाका कारण उत्तिनै हैरानी भएको छ । Continue reading

१४ बर्षिय सामान्य बालकमा ‘अचम्मको शक्ति’


इलाम, २० भदौ । जिल्लाको पश्चिमी शान्तिडाँडा-७ का १४ वर्षिय सुरज बस्नेतमा ‘चामत्कारिक शक्ति’ देखा परेपछि परिवार तथा छिमेकी चकित बनेका छन् । पाँच महिनायता दर्जनौँ भाषा बोल्नुका साथै उनी छिमेकीलाई धार्मिक प्रवचनसमेत दिइरहेका छन् । गत ५ फागुनदेखि उनमा एक्कासि यस्तो चामत्कारिक परिवर्तन आएको हो । सामान्य रूपमा विद्यालय जाने १४ वर्षिय बालकमा एक्कासि यस्तो परिवर्तन आएपछि उनलाई भेट्नेहरू अचम्ममा पर्छन् । Continue reading

दैनिक एक लाख खर्च गर्ने नेपाली चेली..


“महिला भनेका पानी जस्तै हुन् जुन रंगको भाँडामा हाल्नुहोस्, त्यही रंगको देखिन्छ, जुन साइजकोमा हाल्नुहोस्, त्यही साइजमा फिट हुन्छन्” – सिर्जना जोशी

समाज पुरुष प्रधान भएकाले महिलाहरू अझै पनि श्रीमानले दिएको खर्चमै गुजारा गरिरहेका छन् । यस्तोमा केही अपवाद नै सही नेपाली समाजमा आफैं पैसा कमाउने, महँगा गाडी चढ्ने, लाखौं खर्च गरेर विदेश घुम्न जाने महिलाहरूको संख्या बढ्दैछ । यस्ता महिलाहरू के सोच्छन्, उनीहरूको जीवन शैली कस्तो छ भन्ने बुझ्न त्यस्तै महिलाहरूको खोजी गर्दै जाँदा नेपालमा दैनिक १ लाखसम्म खर्च गर्ने महिला भेटिए । Continue reading

३२ वर्षको कमाई स्कुललाई दान


दिलीप पौडेल/बाग्लुङ, साउन ३ । पियनले आफ्नो कति कमाइ बचाउँछ, कति रकम समाजसेवामा लगाउँछ?  जैदीस्थित संस्कृत उच्च माविका परिचर होमबहादुर क्षेत्रीले यी प्रश्नको उत्तर आश्चर्यजनक व्यवहारले दिएका छन्, ३२ वर्षे पूरै कमाइ पाँच लाख रुपैयाँ स्कुललाई दान गरेर । ‘धेरै पढ्न पाइनँ,’ आठ कक्षा पढेका होमबहादुरले भने, ‘मैले नपाए पनि अरू वञ्चित नहुन् भनेर सघाइ रहेको छु ।’ Continue reading

नेपालका सबै नेता रोगी


“अरु ठूला २८ नेतालाई के-के रोग छन् ? नेताहरुलाई डाक्टरका टिप्स् सहित…”

श्रावण १ । मुलुक चलाउने राजनीतिक दलका अधिकांश नेता रोगी छन् । ठूला दलका सबै ठूला नेताहरू डाक्टरकोमा धाइरहेका छन् र नियमित औषधि सेवन गरिरहेका छन् । ४० नाघेपछि अधिकांश नेपालीलाई गाँज्ने रक्तचाप र मधुमेहको समस्या त नेताहरूलाई सामान्य भइसकेको छ । केही नेता त गम्भीर रोगी छन् । Continue reading

वीर बहादुरको व्यथा बुझ्ने वीर ‘को’ होला ?


१३ असार, मकवानपुर जिल्लाको ठिगुंना गा.वि.स. वडा नं. ५ स्थायी घर भई हाल ललितपुर जिल्लाको बालकुमारी ८ स्थित डेरामा जीवन खोजिरहेका ४६ वर्षीय वीर बहादुर तामाङको जीवन कथा सुन्ने फुर्सद कसलाई होला र ? २०२२ सालमा जन्मिएका वीर बहादुर तामाङको थोरै मात्र पिठ्यूँ र सो भन्दा माथिको शरीरको भाग बाहेक दुबै खुट्टाको नाम निसाना केही छैन । Continue reading

विश्वको सबैभन्दा गन्हाउने मान्छे


गर्मी मौसममा दिनमा कतिपटक नुहाउनु हुन्छ ? एकपटक, दुईपटक तर उत्तरभारतका कैलाश सिंह ३७ वर्षसम्म ननुहाएर विश्वको सबैभन्दा गन्हाउने मानिस बनेको दाबी गर्छन् । ३७ वर्षसम्म ननुहाएपछि गन्हाउने तै भैहाल्यो तर, कैलाश सिंह  भने आफू विश्वको सबैभन्दा गन्हाउने मानिस भएको दाबी गर्छन् । ६५ वर्षे सिंहले १९४७ देखि आफ्नो कपालसमेत काटेका छैनन् । बिहे गरेको केही समयपछि नै उनले नुहाउन छोडेका हुन् । एक पण्डितले ननुहाई, कपाल नकाटी बसेमा छोरा पाइन्छ भनेपछि यस्तो जीवनशैली अपनाएको सिंह बताउँछन् । तर, पण्डितले भनेको पुगेन । Continue reading

किन हुन्छ प्रेम असफल ?


करिब दुई वर्षअघि कीर्तिपुरको चोभारमा एक युवकले प्रेमिकाले अर्कैसँग विवाह गरेको निहुँमा प्रेमिकालाई गोली हानेर आफ्नै पनि कञ्चटमा गोली हानेर आत्महत्या गरे । मकवानपुरका सिपाही राजकुमार न्यौपानेले प्रेम अस्विकार गरेको निहुँमा एक युवतीको छुरा प्रहार गरी हत्या गरे र तिनै युवतीको कोठामा  आत्महत्या गरे । गुल्मीमा एक युवकले आफ्नी प्रेमिकालाई गोली हानेपछि आफूलाई पनि गोली हाने तर संयोगले कुनै अप्रिय दुर्घटना भएन । Continue reading