यौनिकता र व्यवस्थापन


– डा. शान्ता निरौला,

मानिसको जीवनमा गास, बास र कपास जस्तै यौन पनि अत्यावश्यक छ । तसर्थ मानिसमा यौन सम्बन्धी उत्सुकता जाग्नु स्वाभाविक हो । हाम्रो समाजमा वैवाहिक जीवनमा यौन सम्बन्ध स्वीकार्य छ । सामाजिक रूपले मान्यता प्राप्त सुरक्षित यौन सम्बन्धमा सीमित रहनुलाई यौन संयमता भनिन्छ । केही समयअघि यौन शब्दको उच्चारण सभ्य समाजमा अपाच्य हुन्थ्यो । कसैले यौन शब्दको उच्चारण गरेमा ऊ उच्छृङ्खल, उत्ताउलो व्यक्तिमा गनिन्थ्यो र सबैको कड्के नजरको सिकार हुन्थ्यो । तर आजकाल यो समस्या छैन । कुनै पनि व्यक्तिले खुलेआम यौनको बारेमा चर्चा गर्नसक्छ । Continue reading

बाथरुममा सम्भोग गर्छन् एक चौथाइ सिंगापुरे


सिंगापुर विश्वको धनी देशहरु मध्येको अघिल्लो सूचिमा रहेको देश हो । शैक्षिक दृष्टिले पनि यो देश निकै अगाडि छ । तर पनि सिंगापुरे समाजमा केही त्यस्ता पूराना सोँच कायम छन् जसलाई विज्ञानले समेत सही ठहराउँदैन ।

पछिल्लोपटक गरिएको एक सर्भेले सिंगापुरका सयमा ८० जना मानिसले सम्भोगका बेला कुनैपनि अस्थाइ साधन प्रयोग गर्दैनन् । Continue reading

महिनाबारीका बेला गरिने सेक्स भित्रका दश तथ्य


सांस्कृतिक, धार्मिक वा सामाजिक कारणले पनि धेरै महिला र पुरुष महिनाबारीको बेला सम्भोग गर्न उतिसारो रहर गर्दैनन् । हिन्दु धर्मशास्त्रमा त सम्भोगको बेला नारी अछुत हुने र त्यस्तो बेला स्त्रीसँग समागम गर्ने पुरुष नर्कमा जाने उल्लेख छ । त्यसैले पनि रजश्वला भएकी स्त्री आफैपनि सम्भोगका लागि तयार हुँदिनन् । Continue reading

सम्पर्कमा महिलालाई बढी फन्टासी


फन्टासीको मामिलामा महिला र पुरुष एकअर्काभन्दा कम छैनन् । तर यौन प्रसंगमा दुवैको फन्टासीमा धेरै अन्तर आउँछ । एउटा अनुसन्धानअनुसार यौनक्रियाका बेला महिलाहरू बढी कल्पनाशील हुन्छन् । तर, पुरुषहरूको सन्दर्भमा यस्तो हुँदैन । अनुसन्धार्ताहरू के भन्छन् भने महिलाहरू यौनक्रियाका बेला यौनसम्बन्धी फन्टासीमा हराउँछन् । यसो गर्नाले उनीहरूलाई बढी सन्तुष्टि हासिल हुन्छ । Continue reading

ओंठबाट थाहा हुन्छ महिलाको गोप्य यौनब्यबहार


गुलाबी ओठ महिलाको लागि सुन्दरताको महत्वपूर्ण अंश हो । तर ओठ अब सुन्दरताको अर्थमा मात्र सिमित रहेन । एक अनुसन्धानले महिलाको ओठले उनको यौनव्यवहारको गोप्य कुरा समेत थाहा हुने पत्ता लागेको छ । स्टकल्याण्डमा गरिएको अध्ययन अनुसार थेप्चो ओठ हुनेभन्दा माथिल्लो ओठ बिचमा केही अग्लो र थोरै चुच्चो (क्युपिड बो) भएका महिला यौनसम्पर्कका बेला छिटो चरमोत्कर्षमा पुग्छन् । Continue reading

लिंग मोटो र बलियो बनाउन कुनै औषधी छ कि ?


म ३० वर्षिय अविवाहित युवक हुँ । मेरो यौनेच्छा एकदम बढी छ । १२-१५ वर्षसम्म लगातार हस्तमैथुन गरेपनि अहिले आएर मैले त्यसलाई पूर्ण रूपमा बन्द गरेको छु । सुत्दाखेरि आफै वीर्यस्खलन भैसकेको केही दिनसम्म मैले मेरो लिंग अरू दिनको तुलनामा नरम र अलिकता लुलोजस्तो पाएको छु । यस्तो किन भएको होला ? म आफ्नो लिंग मोटो र बलियो पार्न चाहन्छु । यसका लागि कुनै औषधी छ कि ? अथवा अरू कुनै उपाय भए बताइदिनुहोला ? Continue reading

सम्भोगका बेला कतिखेर आवाज निकाल्छन् महिला ?


सम्भोगका बेला महिलाले आवाज कतिबेला निकाल्छिन् ? सायद सबैले दिने उत्तर एउटै हुनसक्छ, जब उनी चरमोत्कर्षमा पुग्छिन् । तर हालैको एक अनुसन्धानले भने महिलाले आफ्नो चरमोत्कर्षमा नभै पुरुषको चरमोत्कर्षका बेला आवाज निकाल्ने गरेको तथ्य पत्ता लगाएको छ । बेलायतको सेन्ट्रल लंकासायर विश्वविद्यालयको अनुसन्धानकर्ताहरुले महिलाले सम्भोगको आवाज (कपुलेटरी भोकलाइजेसन) आफ्नो चरमोत्कर्षको केही अघि अर्थात् सेक्स पार्टनरको चरमोत्कर्षको बेला निकाल्ने निष्कर्ष निकालेका हुन् । Continue reading

महिला जति धेरै पागल उति धेरै यौनआनन्द


वास्तवमा सम्भोगको चरमोत्कर्षका बेला यौन जोडिले दुनियाँमा सबैभन्दा बढि आनन्द महसुस गर्दछ । कतिपय यौन विज्ञहरुले त्यसलाई स्वर्गीय आनन्द वा आकाशिय उडानको संज्ञा पनि दिएका छन् । त्यसो भए चरमोत्कर्षमा पुग्ने बेलासम्मको पाकक्रिडाका बेला आफ्नो यौन साथीले कस्तो अनुभुति गर्छ वा गर्छे होला भन्ने कुरा जान्ने चाहना सबैमा हुन्छ । पछिल्लो अध्ययनले सम्भोगका बेला महिला र पुरुषले कस्तो सोँचिरहेका हुन्छन् भन्ने तथ्य पत्ता लगाएको छ । Continue reading

सेक्सको मामिलामा महिलाहरुलाई बुझ्न कठिन


सेक्सको मामिलामा महिलाहरुलाई बुझ्न धेरै कठिन छ । यो कुरा त्यत्तिकै लहडमा भनिएको होईन युनिवर्सीटी अफ टेक्सासका दुई मनोबैज्ञानिक प्रोफेसर सिन्डा मेस्टन र डेविड बसले यो तथ्य उनिहरुव्दारा लेखिएको पुस्तक ‘Why Women Have Sex ?’ मा उल्लेख गरिएको छ । अहिले सम्म भनिदै आएको थियो ‘महिलाहरु प्रेम प्राप्तिका लागि, यौन सन्तुष्टीका लागि सेक्स गर्छन’ तर यो पुस्तकमा अर्कै कुरा लेखिएको छ । यी मनोवैज्ञानिकहरुले विश्वका हजारौं महिलाहरुमा गरेको शोधका अनुसार ‘महिलाहरु अरु धेरै कारणहरुले सेक्स गर्छन् जुन रोमान्ससंग कुनै अर्थ राख्दैन ।’ Continue reading

सपनामा सम्भोगको अर्थ …?


भनिन्छ, वास्तविक जीवनमा पाउन नसकेका वा दबाएर राखिएका इच्छाहरू सपनामा प्रस्फुटित हुन्छन् । यसैगरी दबेर रहेका यौनइच्छा पनि सपनामा छताछुल्ल हुन्छन् । विभिन्न अध्ययन अनुसार अधिकांश युवायुवती त्यस्तो सपना देख्न चाहन्छन् जहाँ उनीहरूको भेट आफ्ना प्रियजनसँग होस् र यौनक्रीडा गर्न पाइयोस् । Continue reading

कस्तो बेलाको यौन सम्पर्कले गर्भ रहन्छ ?


म २२ वर्षीय अविवाहित युवती हुँ । केही दिनअघि एउटा केटासँग यौनसम्पर्क भयो । मेरो समस्या के हो भने जब मेरो साथीसँग सम्पर्क भयो त्यो दिनदेखि तल्लो पेट दुखिरहेको छ । किन होला ? हामीले कुनै साधन पनि प्रयोग गरेका थिएनौं । त्यस दिन मेरो महिनावारी भएको ११ दिन भएको थियो । मलाई डर छ, कतै गर्भ रहने त होइन ? कस्तो बेलाको सम्पर्कले गर्भ रहन्छ ? गर्भ रहिहाले त्यसको समाधान कसरी गर्ने ?

आशा गर्छु, तपाईंले यौनसम्पर्क गरेको केटा नै तपाईंको साथी हो र उहाँसँग घनिष्ठ सम्बन्ध होला । अर्कातर्फ विवाहभन्दा पहिले नै यौनसम्पर्क राख्नुका आफ्नै असजिला छन् । Continue reading

यदि मैले विवाह गरें भने जीवन संगिनीलाई यौनसुख दिन सकुँला ?


म २७ वर्षीय अविवाहित युवक हुँ । आजभन्दा चार वर्षअघि मेरो दाहिने अण्डकोष एक्कासि सुन्नियो । यसरी अण्डकोष फुल्ने र दुख्ने भएपछि मैले नजिकको अस्पतालमा चेक गराएँ । त्यहाँका चिकित्सकले मलाई अन्य सुविधा सम्पन्न अस्पतालमा जाने सल्लाह दिए, तर आर्थिक अवस्था एवं भौगोलिक विकटताका कारण जान सकिनँ । यो कुरा मैले चिकित्सकलाई बताएँ । Continue reading

यौनसम्पर्क गर्दाको समय लामो बनाउने स्थायी उपचार छ ?


म २५ वर्षिय परदेशी युवक हुँ । हालसम्म अविवाहित छु । लगभग १६-१७ वर्षको उमेरदेखि हस्तमैथुन गर्दै आएको छु । १८ वर्षको हुँदादेखि साढे १९ वर्षसम्म करिब साढे १ वर्ष एक विवाहित युवतीसँग यौनसम्पर्क राखेको थिएँ । त्यतिबेला भने हस्तमैथुन गरिनँ । त्यस पछिका र पहिलेका सबै समयमा  हस्तमैथुन गर्ने गरेको छु । यो एक-दुई वर्षमा म दुई-तीन दिन बिराएर हस्तमैथुन गर्छु । Continue reading

अनियमित सेक्सबाट हृदयघातको खतरा


सामान्यतया स्वस्थ र खुसी जीवन जिउन सेक्स अति फाइदाजनक मानिन्छ । तर यहि सेक्स अनियमित भएमा भने घातकसिद्व हुनसक्छ । विशेषगरी शारारिक ब्यायाम कम गर्ने र हृदयघात भएका ब्यक्तिलाई । Continue reading

सम्भोगको समय लम्ब्याउन तथा लिंगको मोटाइ र लम्बाइ बढाउन के गर्नुपर्ला ?


म ३१ वर्षको भएँ । मेरो उचाइ ५ फुट ४ इन्च तथा वजन ७८ किलोग्राम छ । मेरो लिंगको लम्बाइ ३ दशमलव ५ इन्च तथा गोलाइ ३ दशमलव ५ इन्च छ । मेरी श्रीमतीको उमेर ३२ वर्ष, उचाइ ५ फुट १ इन्च एवं वजन ६५ किलोग्राम छ । ४ महिना भयो  विवाह गरेको, एक वर्षसम्म शिशु नजन्माउने सोच राखेका छौं । अहिले अस्थायी साधन कन्डम प्रयोग गरिरहेको छु । हामी रातमा बढीमा २ पटकसम्म सम्भोग गर्छौं । सम्भोगपूर्व १० देखि २० मिनेटसम्म प्राक्क्रीडा गरी पर्याप्त मात्रामा योनि रस आएपछि मात्र  सम्भोग गर्ने गरेको छु । Continue reading